Posted by: SateLite October 4, 2007
मेरोसंसारको बदमासि
Login in to Rate this Post:     0       ?        

"Brain Malfunction" जि धन्यवाद यहाँको well wishing को लागि तर महोदयलाइ म सानो जानकारि गराउन चाहन्छु कि Atfirst म उमेश श्रेश्ठ हैन र अर्को कुरा मलाइ थाहा भयसम्म उमेशको ब्लग काठमाडौबाट सञ्चालित छ ग्रिसको शहर एथेन्स बात होइन होला ! मलाइ लाग्छ यहाँहरुमध्ये धेरै कम्प्युटरका ज्ञाता हुनुहुन्छ तसर्थ फुर्सद भयको बेलामा यसो IP Address चेक गरेमा सायद यहाँले काठमाडौँको IP देख्नुहुनेछैन होला ! हुनत यो आवश्यक काम त होइन त्यहिपनि यहाँलाइ म नै उमेशहो भन्ने भ्रम परेको मानेर सानो सल्लाह मात्रै हो !

मैले आफुलाइ लागेको कुरा राखेको हुँ र मलाइ मेरो सो कमेन्टको प्रतिक्रियाका रुपमा ब्यक्तिगत गालिसहितका शब्दहरु आउने अपेक्षा थियो तर तपाइका Soft शब्दहरु पढ्न पाँउदा म दङ्ग छु !
कुनै एक ब्यक्तिमाथि खनिनुको तात्यर्य मैले नदेखेर आफ्नो धारणा राखेको हुँ हुनत यहाँले माथि नै "माओ"को ट्याग भिडाइसक्नुभयछ ! ब्रो आफुहरुसँग सहमत नहुनेलाइ या मण्डले या मओ को ट्याग लगाउनु अलि पुरानो चिन्तन होइन र ? हामि सबै समृद्द नेपाल चाहन्छौँ ,चाहे मण्डले होस या माओ कम्पनि, यसमा दुइमत नहोला सायद ! अब छलफल र बहस भनेको त प्रजातान्त्रिक प्रक्रिया नै हो !
मलाइ लाग्छ आफ्नो धारणा राख्नु कुनै अक्षम्य भुल अवस्य होइनहोला !!

तर कमेन्ट नछापेकै भरमा अरुहरु ठाउमा कसैको बारेमा Vomit गर्नु अलि ठिक नलागेर आफ्नो धारणा राखेको मात्रै हुँ, मलाइ न राजावाअदि बनिनु छ न मावोवादि नै बनिनु छ !यहाँले जे देख्नुभयो त्यो यहाँको कुरा हो !

भुलचुक लिनेदिने तर म उमेश श्रेश्ठ नभयको जानकारि गराउन चाहन्छु माथि ब्रो लाइ ! एउटा सानो कम्पनिमा पार्टटाइमा काम गरेर पढ्ने  सामान्य Student मात्र हुँ  म त !


 Thanks

Sate-

Last edited: 04-Oct-07 03:45 PM
Last edited: 04-Oct-07 03:47 PM
Read Full Discussion Thread for this article