Posted by: gwanche September 19, 2007
--चौतारी - ७६ --
Login in to Rate this Post:     0       ?        
देख्यौ साथी कस्तो हुन्छ हृदयको घाऊ जताततै दुख्छ अब मलाई नसमाउ दुख्नु नै त जिन्दगी हो जती दुखे पनि हाँस तिमी लुकी चोरि मलाई नहसाउ बुधबारे घमाइलो अभिबादन! सबैलाई सँचै होला क्यारे!
Read Full Discussion Thread for this article