Posted by: ritthe September 6, 2007
~~चौतारी-७४~~
Login in to Rate this Post:     0       ?        
रौसी छोडे रे। हन यो भउते सन्के छ गाठे। सम साझै रौसी छोडे भन्छ, जती बेला पायो उती बेला त्यस्तो बोल्नु हुन्न भउते कैले कही बोलेको त पुग्छ नि फेरी। ठुलि क्यार्दै छिन्, आज हिजो त झ्याल बाटै च्याएर कुलेलम ठोक्चिन ठुलि त
Read Full Discussion Thread for this article