Posted by: Bob Dai August 22, 2007
##चौतारी ७०##
Login in to Rate this Post:     0       ?        
ओ माई गूड्नेस! एकदम फर्स्ट किलासको छ ल चित्र त। बरु कोको कहाँ के गरेको चाँही अलि ठम्म्याउन सकिएन बाबै। ल सबै चिनाउ त तिमी दुई भएर।
Read Full Discussion Thread for this article