Posted by: CaMoFLaGeD August 20, 2007
Cafe 'N' - Episode # 14
Login in to Rate this Post:     0       ?        
चाइन्जो उ बेला हाउँरा पालोमा केटाकेटीहुरलाई मकै, भटमास भुटेर चाइन्जो ओखलाँ पिसेर बनाओ पिठोओ लिटो बनाएर खुवाउथे। हेरि अचेल यो के जमाना आओ भुनेर भन्छु। क्यार्न तो के जाती ल्याउटोजिन स्याउटोजिन खुआम्न परो हाउँरो भान्जोलाई? चाइन्जो सबैकुरा सिकेका सन्सार देखेका भुनेर हेरि डाउडरसअँ बिहे गराइयो तर क्यार्नु तो इस्पाइर भाओ ल्याउटोजिन खुआए भुन्ने सुन्दा के हेरेर आफ्नी आफ्नी चेलिबेटी दिइएछ जस्तो लाउछ यो बुढो मनाँ। कप्तान साब नि आउनु भैच जस्तो लाउछ। हन कस्तो भओ भ्याउसिन? चाइन्जो सबजना ह्याँ कफि पिउँदै यहाँहरुकै कुरा अरिरा'थे तामाङ्नी नानी पुनि गैछिन् सङै घुम्न भुनेर। चाइन्जो हउर त फर्केर आउनुभओ हाउँरी तामाङ्नी नानी खोइ? हैन हाउँरो लुते साब चाइन्जो LooTeKuKuR जस्तो लाउथो उ बेला हेरि आज कसरी lootekukur हुनु भओ? नेप्टे दाई! कुन भासा बोल्नु भओ हजुरले? हाउरी नेल्स नानी नेपाली भुज्दिन भन्छिन् चाइन्जो उनि सअँ अउँरेजी मै बोल्न पर्ला। नेल्स नानी व्हाई यु ड्रिन्क लेउटोजिन नट द्रिन्क चाइन्जो कफि? फ्लिप फ्लप नानी कता लाउनु भओ? चाइन्जो अझै घर्मीले पोलेर बिजोग भओ भन्दै तोङ्बा तानी रा हो कि कसो? चाइन्जो हाउँरा तिर जाडाँ पिम्थे तो तोङ्बा भन्ने चिज उखर्माउलो गर्मी भा बेला चाइन्जो मनमायाओ पसलाँ पलेटी कसेर च्याङ खाइन्थो क्यारे! क्यार्ने हजुर! ब्यस्त नि अत्ति ब्यस्त भैन्छ अचेल! त्यहि भएर 'यसले लेखेन' भुनेर नरिसाउनु होला क्यारे! त्यत्ति बिन्ती अर्न मात्र छिरेओ! सलुट!
Read Full Discussion Thread for this article