Posted by: Durgesori August 10, 2007
Login in to Rate this Post:
0
?
लौ मैले त पुरस्कार पाम्ने कार्जेक्रममा भाग लिन नै पाइन हेत्तेरिका!!
नेउचे भान्जिहरुलाइ तिम्रो तर्फबाट धेरै माया दिएको छु! सानि त सुतिराकि छिन्
ठुली छोरिले चै नेउचे मामा आई लभ यु भनेकि छिन्
मुन्नि मैले त बिर्यानि बनाकै छैन कसरि तिमिकोमा आइपुग्यो?????????????????????
खोइ म त रेसिपि खोजिराको छु कसैलाइ आउछ भने टास्दिम है