Posted by: Birkhe_Maila August 10, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
हवल्दार्नि जिम्माल्नि आमै "आगुँ bhaneko ke ho " एउटा चौतारी शब्द प्रतियोगिता गरुम त्यसो भए। निम्न नेपालि शब्दहरुको अर्थ दिनुहोस। १) आगुँ २) बर्को ३)कट्मीरो ४)धुर्मुस ५)कुन्यो अथवा कुन्यौ बाँकि पछि धन्यवाद्
Read Full Discussion Thread for this article