Posted by: Birkhe_Maila August 10, 2007
Login in to Rate this Post:
0
?
लोल ठुल्दाई!
त्यहि त सबै भातेहरु भात खान गए जस्तो छ।
हजुरको तिर रोटे हरु कत्तिको छन्? डोसे हरु ता होलान नि? बर्गरेहरुको बिचमा एउटा डोसे भेटिँदा नि रमाइलो लाग्ने कहिलेकाहिँ त!