Posted by: भउते August 10, 2007
Login in to Rate this Post:
0
?
राहुल-दा, दुर्गे भावी, यसो यकछिन सुस्ताउन चौतारीमा झरेको । गैरी-पाटो सिङ्गै चस्याउन बाँकी छ। भोर्लेको खोँच तिरबाट मेघ उठ्या छ। कतिखेर ह्वार्र चुहिने हो थाह छैन।
आरामै छु रिठ्ठे। कस्तो ससुरा-बाले जस्तो सम्मान गरेर बोलेको भन्या?
बिर्खेदाइ,
आ'को म त बसुम कि भनेर
ठुल्नानीले ईशारा गरेर
सल्लै हो,
जोवन कल्लाई हो।