Posted by: Nepalki_chori August 9, 2007
Login in to Rate this Post:
0
?
जिम्माल बा कांट झुल्किनु भो यतिखेर? म त छक्कै परें.
निन्द्रा लागेन जस्तो छ यति राति हजुरलाइ आज। सन्चो पो भएन कि? मनमा ना-ना थरी कुरो पो खेल्यो कि? कसैको याद पो आयो कि? के भा हो?
खै अब, गीतमा मन भुले जस्तो छ, अब आफ्नो जमाना लाइव देख्दै होला त्यो गीत् हेर्दै
केहि अडकल्न सके मरिजाम.