Posted by: SurNaTal August 9, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
मेरो न्वारान् गरिदिएकोमा रिठ्ठे र समस्थ गम्लेमा सधुबाद्। अफु त मोरो सोझो, लप्पन् छप्पन् जन्दिन, सबैको नाम् को लिस्टो त चौतारिमै कुँदेर राखेको रैछ नि, मेरो पनि नाम् रख्दिनुस् है जिम्वाल् बा।
Read Full Discussion Thread for this article