Posted by: Durgesori August 9, 2007
Login in to Rate this Post:
0
?
चित्रे के छ हालखबर???????????
उता गए देखी त माया मर्यौ है हाम्रो
सारै बिजि पि हौ कि के हो???????
छोरीहारुलाइ सुनाइ सके चित्रेकाकाले धेरै माया गरेको छ भनेर
मेरि ठुलि छोरिले चित्रे काका आइ लभ यु रे
सानिले चै चितु काका आइ लोप उ रे