Posted by: SurNaTal August 9, 2007
Login in to Rate this Post:
0
?
लौ न कुरा बुझे मार्दिनु।
नयाँ गम्लेलाई त यो Tyra भनेको तिरु रे, hetterika भनेको हरितालिके रे, कुराको मेसो पउनै गारो भो। कसैले एकपटक सबै गाम्लेको बोलाउने नाम को तालिका बनाइदिएत कति आभारी हुने थिए।
जे भेनी त्यो TICKET पाएको g(bad) घडिमा Tyra हो कि तिरु नानि प्रति यो SurNaTal दुख टक्र्यौन्छ।