Posted by: PallaGhareAntare August 8, 2007
Login in to Rate this Post:
0
?
"एउटै घरमा आउन पाए कत्ति रमाउलिन"
हन यो त ठयाक्कै भउते झैं लाओ मुलाई क्या हो?
कि लाग्या मुलाई हो बिजुली पानी? फिरि यो अन्तरे क्यार्न लाओ चौतारीआँ राति हुँदो कहिले झिसमिसेमै आँउच कहिले आधा राताँ भन्लान गाम्लेले। अब बिर्सेलान् भन्नि पिरलो छुट्टै छ आफ्नु।
साहु बुढाले दुई दिन् टेरलिङ् लेर आइज सहराट राम्रो जोत्नि भनेर राजधानी पठाछन के अइले र त पाइयो चौतारी च्याउन। नत्र त काँ याँ क्यानडाँडा सप्पै फाँड भनेर राख्या छन् के डाँडा हुँदि। न घराँ फुन न तो इन्टर्नेट।
ह्याँ फिरेन्च बोलेर हैरान पारे फिरि अरु जोताहाहेरुले। बुझ्न खोज्दा आधि कपाल मदनवाको जस्तै भैसको। नेपाली, हिन्दी के अउँरेजी धरि सुन्न नपाईनि। खान लाओ जुकिनि भन्दै उसिनेको हरियो कैँडो ख्वाँउदै गर्याछन् बज्जेहर्ले। बल्ल डेढ महिना पछि दाल भात बजाइयो आज। मनै फुरुंग भो।
लौ अब फिरि डाँडा तिरै जानि बेला भो भोलि, साहुले रिपोट लेलान जस्तो छ कसरि रामरी जोत्नि भनेर दुई चार दिन च्याउन पाइन्न होला।
शुभ रात्री।