Posted by: Nepal ko chora August 8, 2007
~~चौतारी-६८~~
Login in to Rate this Post:     0       ?        
के रे मुन्नी, कस्तो राम्रो छुच्चो भनेर सिफारिस गरि दिने रे। Grrrrr को छुच्ची अनि लोभिनी छ, त्यो त जम्मै लाइ था छ नि। मैले भनि रहनु नै पर्दैन। बाइ द वे, त्यो पुरानो चौतारीमा आफ्नो चित्र हेरेको हो मुन्नी ले?
Read Full Discussion Thread for this article