Posted by: भउते August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
त्यै सालीको पिरले ज्यान लौरी जस्तै भैसक्यो माने ल्याउनु बैनीलाई नि उमेर गैसक्यो ! मायाँ गर्छु भाउजु उसलाई सब्ले भन्दा म धेरै मारे पाप पाले पुन्य जिम्मा भो मेरै। धन्यबाद सालीनानी। किन माइन्ड गर्थेँ र ! त्यस्तो माइन्ड गर्न माइन्ड नै छैन मेरो। त्यसमाथि भाविले साली फकाइदिन्छु भन्दा को रिसाओस।
Read Full Discussion Thread for this article