Posted by: Nepal ko chora August 8, 2007
Login in to Rate this Post:
0
?
ल ल चना दाइ, दरो सिफारिस गरि दिनुस है त कुरो चल्यो भने।
मुन्नी, मैले तिम्रो मा पठाको भए पो आइ पुग्छ त भोली?
लौ के को अन्याय नि? अब कालो लाइ कालो, गोरो लाइ गोरो, राम्रो लाइ राम्रो अनि ग्यानी लाइ ग्यानी पनि भन्न न पाउने? घोर कलि जुग पो लगेछ बा।