Posted by: chanaa_tarkaari August 8, 2007
Login in to Rate this Post:
0
?
सञ्चै छु मुन्नी
कुम्ले ग्रेट जब। बम्पर पुरस्कार हात पार्ने दाऊ जस्सो छ । गाडी बाडीमा डुब्या झोंकमा पुनटेन्द्र माहाराजले गाडीको मोविल झिकेर टाउकोबाट खन्याइदिने पो हुन कि ?
हो रे छ नेप्चे ज्ञानि बनेर आ' रे छ । ल ल कतै कुरो सुरो चल्या' भे दह्रो सिफारिश चढाइदिम्ला,