Posted by: Nepal ko chora August 8, 2007
~~चौतारी-६७~~
Login in to Rate this Post:     0       ?        
किन ठुस्स परेको नि मुन्नि फेरि। न रोउ बा, न रोउ। छुच्ची भनेर रिसाको? ल ल छुच्ची भन्दिन नि त अब। अब बिहानै ४-५ प्याकेट पुस्टकारी खाएर फेरि अब नेप्ची दिदी को भाग पनि खानु पर्ने तिमी लाइ? लोभीनी कही कि? हुदा हुदा सुनिमा लाइ पनि मैले देको न खाउ रे। भिनाजु को धाक पो देको? हमी नि हेरुम ला नि। तिम्रा भिनाजु त हाम्रा नि गुरु हुन के रे। तिमी ले भिनाजु भन्नु भन्दा अगाडी नै हाम्ले गुरु भन्न थालेको।
Read Full Discussion Thread for this article