Posted by: Poonte August 6, 2007
**चौतारी ६६**
Login in to Rate this Post:     0       ?        
तिम्ले शुक्रबार घोकेका, हाम्ले शनिबार। पब्लिकलि घोकेको परमाण छ है! शनिबार याक रेष्टुराँ पुग्नु हुने १५०-२०० न्यू योर्कका नेपालीहरु जो कोहीलाई सोधे हुन्छ, त्यो रात कस्ले याक बबालसंग हल्लाको थियो भनेर! गुररररररररररररररररररर्
Read Full Discussion Thread for this article