Posted by: shirish July 30, 2007
बन्द गर सम्भोगहरु !
Login in to Rate this Post:     0       ?        
कि थुतुनोले बिगार्छ कि मुतुनोले भने जस्तै ! आफ्नो छुच्चो थुतुनो पनि चलाउन मन लाग्यो ! गल्ति भए माफ पाउं ! वीर्यका बाछिटाले नुहाउने यौन सुन्दरी पिंगलाहरु नारी अलङ्कार पहिरेर सहरका गल्लीहरुमा सतिसावित्रीको अभिनयमा सीताको आँलच अस्तित्व निश्छल सतित्वमाथि धब्बा लगाउने छोरीहरु जन्माउन भन्दा बरु पतन (स्खलन) गर तिम्रा वीर्यहरु भड्खालामा, खोल्सामा, पँधेरामा, ! (पंधेरा मा ??? पिउने पानीको मुहान दुषित पार्ने र ??? खोल्सा र बरु self sterilize हुन्छ तर पंधेरा??? ) to be continued
Read Full Discussion Thread for this article