Posted by: Birkhe_Maila July 24, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
लोल! सिकाउन त सिकायौ पुन्टे बुडा, हेरि पकाम्ने हो मजाले आज। तर के जाति बिख नभा' सर्प र इख नभा' लोउने मुन्छे काम लाउदैन भन्ते अगेर। हेरि दिन, मैना गनेर' भ' नि आजका मितीले छ मैना नभए एउ बर्ख भित्र 'नभाकि' हैन एउडि बलिइ बाङ्गी, जुनकिरि अस्ति आँखाँ राखे नि नबिझाम्नि, मौका परे स्याउलाको भारि नि बोक्न सक्ने भकारो नि सोर्न सक्ने,अनि हेरि एइ बुडोओ दिल नि चोर्न सक्ने जिम्माल्नि आकाश पाताल एक अरेर, हाउँरो गामको गैरा बारिमा बदमको सिलो खोजेओ जस्तो गरेर खोजेर, हेरि काखि च्यापेर तिम्रा घरको दैलो ढकढकाम्न आइन भने मुलाई जिम्माल नभन्नु! ए रात्तै! त्याँसि हाउँरा घराँ आम्नु बुडा, चाउमिन साउमिन मात्तै हैन यस्ता यस्ता बेन्जन चाइन्जो ख्वाउँला खाँदा खाँदा तिम्रा तलमाथि भ'र भोलि गाममा हल्ला चल्ने हुन्छ चाइन्जो "चाउमिनले अर्दा पुन्टे बुडाको सर्जमिन भो" भनेर!
Read Full Discussion Thread for this article