Posted by: chanaa_tarkaari June 14, 2007
~~चौतारी-५८~~
Login in to Rate this Post:     0       ?        
हैन ए पुण्टे दा, तो बुढो ज्यानलाइ सास्ति दे'र कति फलाम्सलाम उचाल्न गैरा ' ? तेइ फलामले थिचेर पुण्टे ज्यान झन पुण्टे भैसको । पुण्टे दाको तालु ले अरु गाम्लेहुरको भुँडी भन्दा मास्तिर भेट्टामनै नसक्नि भइ सको, उफ्र्यो भने छाति सम्मन भेट्ला कि ? नत्र त भुँडीमै हो तालुको डाम बस्नि ।
Read Full Discussion Thread for this article