Posted by: sprakashp June 7, 2007
मुक्तक
Login in to Rate this Post:     0       ?        
आह ! धेरै राम्रा मीठा र चोटिला मुक्तकहरु . नराम्रै भए पनि एउटा मेरो पनि । र, मैले यसलाई मुक्तककै रुपमा लेख्ने प्रयाश गरेको छु । मनको साथी सुनेथे, मनको साथी सधैं मनै हुन्छ भनेर ठानेथे, मनको भाव सधैं मनैले बुझ्छ भनेर तर थाह थिएन सर्पले सर्प खाए खाए जस्तो एउटा मनले अर्को मन कटक्क खान्छ भनेर । शिव प्रकाश जुन ०६ २००७
Read Full Discussion Thread for this article