Posted by: Madness June 4, 2007
Login in to Rate this Post:
0
?
जे राम जि कि।
हम्रो गना कबिता दिलसे मन पराइलिनुहुने सब गावँलेको हमि परनाम करेछ।
आज् सबेरे हम्रो दफ्तरवामा चोतारि जाने ढोका बन्द करिदियो सला दुस्मनहरुले, त आखिर उ जो छ मोजिल्लाले बचाइहाल्यो।
अरे कुमलवा,
पान, सुपारि, बिडि, सिकरेटके दाग बसेछ
बेचारा दतिवनले अब् के कर्छ?
घरमे भौजी कुरेर बसेछ
फिर भि बाहिर लरकि तिमि किन हेर्छ?
साँझको जब भौजिको बेलना खान्छ
सला सब रंग रंगोलि भाड्मा जान्छ :)