Posted by: Birkhe_Maila May 31, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
रित्तो गिलाँस भरिदिन तिम्रो उपस्थिती भए
गोधुलि नै देखिन्छ नि रातका दुई प्रहर पनि
धुवाँ पिएँ, रक्सि पिएँ अनि तिम्रो बैँश पिएँ
पिउनुमा नै जीवन देखुँ अडकल र ठहर पनि

भउते :-)

बिहिबारे सन्ध्याकालिन जदौ! यो बिर्खे माईलाको!!
Read Full Discussion Thread for this article