Posted by: Nepal ko chora May 31, 2007
Login in to Rate this Post:
0
?
हा.. हा ..हा ..आहा..
भुईँमा बस्दा दाग लाग्ला
काखैमा बस्दा बात लाग्ला
हासौँ खेलौँ नक्कलि
ओछ्छयाईदिउँला चकटि
हा.. हा ..हा ..आहा..
बिहिबारे जदौ! यो बिर्खे माईलाको!!
भुईँमा बस्दा दाग लाग्ला
काखैमा बस्दा बात लाग्ला
हासौँ खेलौँ नक्कलि
ओछ्छयाईदिउँला चकटि
हा.. हा ..हा ..आहा..
बिहिबारे जदौ! यो बिर्खे माईलाको!!