Posted by: hetterika!! May 31, 2007
Login in to Rate this Post:
0
?
ठूली, मेरो भ्रमण गजब भो।
ठुल्दाइ, ठूली नभेटे नि ठुल्ठुला म: म: चपाईहाल्नु भएछ। चनाकाँ गएर चनाको तरकारी चैं खानु भएन?
दर्शन मामा! कता बेपत्ता हो भन्या, दक्षीणा धेरै माग्यो भनेर हो क्या हो? क्यारुम तनि, आफ्नो नि आम्दानीको मुल नै तेई हो। क्याप्टेनाँ पर्मोशन हुनेबेलाँ त अझ धेरै चाइन्छ है। फुर्सतै हो?
मदनवा, डाउडर भएर नि कति दुनियाँको नक्कल गरिरा हो? तिम्रै भाषा दामी थ्यो नि। बोली नक्कल गरेको सुन्दा त कतै सर्टिफिकेट नि नक्कली हो जस्तो पो लाग्न थालो त। तेई भर पो हप्तैभरी सान्डेका तेल भनेर चिच्याईरा जस्तो छ। तेलै बेच्ने हो भनेनी दिनदिनै बनाएर सन्डे, मन्डे भन्दै बेच्नु नि बरु। बेलैमा सुध्र है नत्र लखेट्लान गाम्लेहरुले । :-)