Posted by: Nepalki_chori May 16, 2007
Login in to Rate this Post:
0
?
ल ल हरि पहिले खाना साना खाउं अनि बिस्तारै रुख् रोप्नु। हतार के लाई छ र?
त्यो पुन्टेदाईको तालुमा हान्ने चैं साचैं नेप्चे नै रैछ हगि।
हरि, तपाईनै त हुनुहुन्छ नि एक् जना मेरो गीत् खोजिदिने, लौ न जसरि नि खोजम् न त्यसलाई, मलाई सारै मन् पर्ने गीत् हो क्या त्यो।