Posted by: hetterika!! May 16, 2007
~~चौतारी-५४~~
Login in to Rate this Post:     0       ?        
नेप्चे र नेप्ची आ रचन। नमस्कार गरें है। दिनभरी गोरु जोतिया जस्तो भो भर्खर दिनभरीको कुराहरु पढ्दै हो। पुण्टे बुडाले हँसाउनु हँसाएचन। नेप्चे फेरी हत्त र पत्त चोरको खुट्टा काट भन्दा खुट्टो तान्या जस्तो तालुमा हान्या मैले हैन भन्दो रैच। त्यो तालुमा लाग्या पाँच अम्लाको दाग हेर्यो भनेनी थाहा हुन्छ, कल्ले भनेर :D:D नयाँ चौतारी बनाउने बेला त भा रैच। अब एक छिन हसुर्ने बेबस्था गर्नु छ। कोई छौ भने अगाडी बढुम है। नेप्ची, त्यो शान्ती ठटालको गीत चै मरेकाटे नि भेटिन है मैले, खोजतलास त जारी छ, ठेट्टाउने आशा चैं कमै छ!
Read Full Discussion Thread for this article