Posted by: Nepalki_chori May 16, 2007
Login in to Rate this Post:
0
?
नेप्चे, हरि, राहुलदाई के छ हो? यतिबेला भो कि चौतरी सुनसान्।
अब नयां रुख् नि रोप्ने बेला भो चौतरीको। खै छ अघि सर्ने? हरि त होला नी।