Posted by: Birkhe_Maila May 9, 2007
मुक्तक
Login in to Rate this Post:     0       ?        
हे हे हे शिरीष गुरु, लेखनाथ पौड्यालको एउटा लाइन याद आयो तपाईँले दिमागको कुरा गर्दा :) " खुल्ला दोकान को राख्छ, गलेबन्द भए कुनै" यसको अर्थमा जाउँ- १) कुनै गल्लि बन्द भएको बेलामा आफ्नो दोकान (पसल) कसले खुल्ला राख्छ र? २) दो कान (दुइटा कान) कसले खुल्ला राख्छ र जब गलेबन्द (गलबन्दि) छ भने! :)
Read Full Discussion Thread for this article