Posted by: Gautam B. May 8, 2007
मुक्तक
Login in to Rate this Post:     0       ?        
"समय बाँझै छ!" बुख्याँचाले अझै लडाईँ ओगटेका छन् साला मूसाहरुले दाईँ ओगटेका छन् बैंशालु समय अझै बाँझै छ बूढा गोरुले अझै गाई ओगटेका छन्!
Read Full Discussion Thread for this article