Posted by: kishnekale April 16, 2007
salman khan Getting Married
Login in to Rate this Post:     0       ?        
सल्मान बिहे पनि सुनियो सिल्पाले Richard लाई किस् पनि रे.... मलाई काका को कुरा झल्झल्ती भयो...एकदिन बिहान साथीले स्मिताको बिहे हुने खबर सुनायो...कुरा आखिर स्मिताको.... हिट्गर्लको...मलाई चउ चउ .... कल्लाई सुनाउ कल्लाई सुनाउ जस्तो भो...१७ १८ बर्षाको उमेर आफ्नो पनि.... घर बाट निस्के बाहिर...शनिवार को दिन थ्यो त्यो....नजिकैको चुरोट पसल्मा एकजना गाउले काका भेट हुनु भयो....काकाको झोक्की स्वभाव थाहा हुँदा हुँदै पनि भनि हाले 'काका स्मिता को बिहे रे नि'....मेरो बोली निस्किसक्या थिएन काकाले मेरो त सातो नै लिए 'नकरा मुजि काले....बिहे स्मिताको तलाई किन चासो नि...आँखाको रिम रिम मुजिको झाइ झाइ....मुजी जा बरु दाइलाई भन्न आज सबेरै तास् खेल्नु पर्छ....
Read Full Discussion Thread for this article