Posted by: manvi April 7, 2007
Login in to Rate this Post:
0
?
"दिदी तेरा देवर दिवाना" हुनु, यहाँ त "दिदी तेरा सनम दिवाना'
हाहाहाहा हो हो पक्का हो
ह्या जिजु त कस्तो काम नलाग्ने रै'छ । म दिदीलाइ नै नाप्न लाउछु स्विटर जाबो । नभए दिदिले नै बुनिदेले नि । अबत हजुरको घरमै आउन डर हुने भो
तर जुत्ता त पाउने आशै नगरे भयोपैसा बिना । बरु कति डलर दिने हो अहिले नै भने भयो
गुड नाइट, जिजु नेपचे र रामचन्द्रे