Posted by: Amazing March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
अब राहुल बुढो कपिलदेव, झिल्के चाहि सचिन, कि कसो? इलाहाबाद त होइन हैदरबादको लाल बहादुर शास्त्री स्टेडियम, ra कलकताको इडेन गार्ड्नमा पनि १०-१५ रन त बनायकै हो क्यारे। खेल्नको लागि कह पुगियन यार, बिजयवडा देखि मङगलोरे, अनि भोपाल देखि भुवनएश्वर तर खेल्न भन्दा पानि धेरै water botlle बोकियो 12th man भयर अब राहुल बुढोलाइ कोचको जिम्म्मा दिनु पर्यो, भौते गुरु ल अब नक्कलिलाइ कति सम्झनु अब मेरो आखा त सानो सानो चिटिक्क परेको आखा भयकि नानि (Japanese girl) संग जुदि राख्या छ, नक्कलि सङग छोडपत्र भयको कुरा सुनायको त कस्तरि मक्ख परेकि, आखिर झिल्के न पर्यो
Read Full Discussion Thread for this article