Posted by: Amazing March 27, 2007
~ चौतारी ४९ ~
Login in to Rate this Post:     0       ?        
राहुल बुरो र ग्वाच बुरो को कुरा सुन्दा त मैदानमा गयर ३ बलमा १८ रन हान्दिउ जस्तो लाग्छ, के गर्नु अब आफ्नै फुर्ति लाउन नहुने, त्यो मुनाफ पटेलको बलमा चौका हानेको हिजो जस्तै लाग्छ, एअरलाइन्स कपमा पनि जे होस् कस्ता कस्ता सङ्ग प्राटिक्स म्याच खेलियो। यो किरिकिरि (Cricket) ले त सारै गर्नु गर्यो नि एकपालित, किर्तिपुर देखि पुल्चोक्, टुडिखेलदेखि सानो गौचरन चौका र छकका नहानेको ठाउ नै छैन आफु सङगैका शक्ति गौचन उपकप्तान भै हाले आफु यहा....... ------- यो सबै भन्नुको अर्थ---------- कतै अनुभवको आधारमा अध्यक्ष पद पाइन्छ कि भन्ने आश हो हा हा हा हा ल है म त १ ट्यान्कर रौसि जहा छ त्याहा आउन तयार
Read Full Discussion Thread for this article