Posted by: santoshgiri March 21, 2007
Breaking News 25 people killed
Login in to Rate this Post:     0       ?        
बकुला र किरा फट्याङ्रहरुले ठुङी ठुङी शरिर भरि घाउ भए पनि त्यो बुढी गाइ हिडि रहि ४६ साल् देखि सैयौ बर्स बुढो गिद्धको झुन्ड त्यो गाइ को गोठ्माथि मडारिरह्यो कहिले गाइ मर्ला अनि चुसौला रगत् लुचौला मासु धित् मर्ने गरि भनि दुइ दशक् सम्म माछो खाने बकुलो किरै खाने किरो अनि अनगिनत उपियाहरु गाइ को रगत को स्वाद पाए पछी तेस्मै पल्केये कहिले झिङो निम्त्याये कहिले लाम्खुट्टे निम्त्याये भोज् सधै चलि रह्यो लूट् को धन् फुफुको सराद्दे भने झै त्यो बुढो गिद्ध पनि अफ्नो गिद्ध झुन्ड मारि, लुछि, चुशि गाइ को काल् कुर्न लाग्यो ब्यग्र भै त्यो गोठ्माथि बासै बस्यो पर्हार् सम्म जब गाइ थलो परि कुरि रह्यो गिद्ध कहिले गाइ मर्ला अनि चुसौला धित् मर्ने गरि भनि थलो परेकी गाइ जब दुधाउन छोडि गोठालोले छोड्यो चुस्नु चुसे पछी छोडे किरा र फट्याङ्राले पनि उपिया हरु बकुला माथि सवार भए नयाँ गाइ खोज्न त्यो बुढो गिद्ध एक नास् ले हेरी रह्यो, कुरी रह्यो गाइ को पखेरु उड्न कुरी रह्यो थलो परिकी गाइ जाभा फेरी ब्युतियी ब्युतिए उपिया, बकुला र फट्यङ्रा हरु पनि फेरी सुरु भयो चुसम चुस् त्यो बुढो गिद्ध फेरि पनि एक नास् ले हेरी रह्यो, कुरी रह्यो गाइ को पखेरु उड्न कुरी रह्यो
Read Full Discussion Thread for this article