Posted by: hetterika!! March 21, 2007
~~चौतारी - ४८~~
Login in to Rate this Post:     0       ?        
ए मैले अईले त हेर्न भ्या छैन, अगि चाईं http://freestreams.googlepages.com/ मा match 1 वालामा हेरेको, राम्रो थियो। अब हेर्छु। मलाई नि तेई भा को के, आफु लंका वाला, अरु जम्मै ईण्ड्या ईण्ड्या भन्चन। पर्सी हराउन पा त गजप हुन्थो। शुरबार बिदा भा'को जिन्दगीमा पैलोपल्ट मोज हुने भो, दिनभर किर्केट हेर्नी हो म त, नेपालाँ जस्तै :) लेख्दालेख्दै: अहिले पनि गजब आईरा रच, सनथे मोरो फर्केर आएनच नि त, पछी आउन पाईन्च?
Read Full Discussion Thread for this article