Posted by: Nepe February 23, 2007
Soooo Happy - Finally I found
Login in to Rate this Post:     0       ?        
>सधैं रङीन भाव को साटोमा कहीले काही फीका चीया को स्वादनै आर्को होइन र| Thapap-jyu, त्यो त हो । तर कति भने एक अक्षर नलेखेर फुत्त फालिदिएको गीत भने स्वादिलो चियालाई कपमा राखेर दिनुको सट्टा मुख आँ गर्न लगाएर तुर्क्याइदिएको जस्तो लाग्छ । जे होस् सधै एकनास एकरसता हुनु हुँदैन भन्ने तपाईको रायसंग चाही म पूर्ण सहमत छु । राम्रा राम्रा गीतको लागि धन्यवाद त छदैछ । Nepe
Read Full Discussion Thread for this article