Posted by: Hi_nanu February 16, 2007
Login in to Rate this Post:
0
?
नाम जस्तै मन नबनाउन काले?लेखेर सोच्नु भन्दा सोचेर लेख्नु राम्रो होइन र?तपाइले बोल्नु भएको भाषाले तपाइलाइ प्रतिनिधित्त्व गर्छ।अरु के भनु।