Posted by: Rahuldai February 12, 2007
मेरो प्रेम- राहुलभाइ
Login in to Rate this Post:     0       ?        
sndy जी, इन्स्पिरेसन भनेको प्रेरणा हो भने त्यो तपाईं हरु बाट प्राप्त हुन्छ । मेरो प्रेम मेरो आत्मको उदबोधन हो । मेरो तपस्या अनि प्राप्ती दुबै हो । धन्यवाद, टिप्पणीको लागि । साझा बसैमा र ज्वाइंसाप दुबै लाई धन्यवाद ।
Read Full Discussion Thread for this article