Posted by: Rahuldai February 12, 2007
Login in to Rate this Post:
0
?
शिरिष जी, धन्यवाद प्रोत्सहन का अमुल्य शब्द हरुको लागि ।
रमण जी, धन्यवाद, प्रेरणा र सुझाब को लागि ।
नानु जी, सदा झैं तपाईंहरु कै प्रेरणा मा त २-४ लाइन कोर्ने गर्छु, मन पराइ दिनु भएको मा धन्यवाद ।
हिमालि केटो जी, राम्रो कबिता टास्नु भयो, धन्यवाद ।