Posted by: himaliketo February 11, 2007
मेरो प्रेम- राहुलभाइ
Login in to Rate this Post:     0       ?        
SOME MORE LOVE... गहिरो भो गहिरो भो तिम्रो मेरो साइनो पाताल भन्दा गहिरो भो डर बड्छ मनमा भर छैन , भन्छ खस्न सक्छ हाम्रो बिचमा कृशनाभिर को पहिरो गहिरो भो……गहिरो भो… तिम्रो…मेरो साइनो पाताल भन्दा गहिरो भो मुटुको धुकधुकी बड्दो भो डान्फे चरी भन्दा मन छीटो उड्दो भो डर बड्छ मनमा भर छैन भन्छ शीकारीले चरीलाइ चट्ट भुइम खसाल्दो हो तिम्रो मेरो साइनो पाताल भन्दा गहिरो भो. गहिरो भो……. थाहै नपाइ हाम्रो बिचमा येम्बुश् पनि खस्दो हो पुर्णिमाको रातमा ग्रहण पनि लाग्दो हो उजेलो त छेक्दो हो,चन्द्रमा त मुस्कुराउदो हो तिम्रो मेरो साइनो उजेलो भन्दा चम्किलो भो टादा भन्दा नजीक भो हामिलाइ देखेर आज चन्द्र सुर्य तारा हरुको बिचमा चम्की चम्की नाच्दो हो गहिरो भो…… तिम्रो मेरो साइनो गहिराइ भन्दा गहिरो भो कृशण भीर को पहिरो हाम्रो बाटो खुल्ला गरी पाहाड बनी बस्दो हो काडा पनि फुल को सुरक्छ्या गरि हास्दो हो गहिरो भो गहिरो भो तिम्रो मेरो साइनो गहिराइ भन्दा गहिरो भो SP
Read Full Discussion Thread for this article