Posted by: ganapati February 11, 2007
राजेश के सी र उनका कार्टुन
Login in to Rate this Post:     0       ?        
नेपालको राजनैतीक घटनाक्रमलाई निकै नै राम्रो व्यङ्ग प्रहार गर्न सक्ने क्षमता छ ऊनीमा। साधरण घटनक्रमलाइ पनि उनि भिन्दै कोणबाट निकै सहज् रुपमा प्रस्तुत् गर्दछन्। येहि बिशेषताले गर्द म ऊनको कर्टून् को म नियमित पाठक हु। यो भित्ता उनैकोलागि समर्पित।
Read Full Discussion Thread for this article