Posted by: Rahuldai February 11, 2007
मेरो प्रेम- राहुलभाइ
Login in to Rate this Post:     0       ?        
मेरो प्रेम समुद्र मन्थनबाट् निसृत अमृत हो मेरो प्रेम धेरै बाधा बन्धन निखृत जीत हो मेरो प्रेम्। कबिको कबिता हो,कल्पनाको सुन्दर् सिर्जना भावनाको तरंगमा झंकृत संगीत हो मेरो प्रेम हरेक् रात मात्र कालो रात कहां आफ्नो हुन्छ र पात पातमा मोती जडित् शीत हो मेरो प्रेम चोखो मायामा कतै धोका हुन्न, न त पीडा धेरै गुनगुनाइ रहुं लाग्ने दैब रचित् गीत हो मेरो प्रेम
Read Full Discussion Thread for this article