Posted by: Rahuldai January 28, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
हिजो देखि यो राहुल बुडा चौतारीमा मशान कुरे जस्तो एक्लै कुरे, अनि झोंक चलेर २ चिलिम तानेको ले अल्छि लागेर पेस्तिएको । अझ गोतामे बुडा सुगा म:म: भनेर जिस्काउंछ बा । असत्ती मोरो गन गन् गर्छ बा। कम्ताको चिन्ता लाग्यो, गाम्लेहरु हराको मा। तारेमाम् है।
Read Full Discussion Thread for this article