Posted by: Birkhe_Maila January 21, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
आम्मै ल हेर त लाज ले रिसाएकि! :P कठै बरा! यो ट्याम भन्ने चिज कस्तो निस्ठुरि! हिजो अस्तो लाउछ येइ हातले बोकेर आँगनाँ डुलाको यो तितौरीलाई! यत्रि मादल जत्रि सानि थि, फूल जस्तै हलुङ्गि थि! नाकभरि सिंगान लिएर बल्ल बल्ल तोतेबोलिले "दिम्बालबा..ता..ता" भन्दै खेल्थि! कठै! येइ काखमा हुर्केकि बच्चि आज पराईघर जाने रे अब! यो भाउते बजियालाई नि कति हतार भा' हो बैनि लखेट्न! एस्तै रेछ ट्याम नारन! अब कैले म बुडोलाई नि घाट लाने ट्याम आम्ने हो! हरिशरणम्!१
Read Full Discussion Thread for this article