Posted by: Rahuldai January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
गालब गुरुको स्वस्थानीको नाटकिय स्वरुप निकै रमाइलो रह्यो । भन्जी नानीको आइस् क्रीम को कथा भौते गुरुले भन जस्तै आ-आफ्नो बिहेको स्वप्न संसारमै गिफ्ट छुटेको शंका भयो । बिर्खे, यामे, ठुली, भौते, भान्जी नानी, मिस्, चित्रे, निश ब्रो, कुम्ले आदी इत्यादी सबै मा तारेमाम ।
Read Full Discussion Thread for this article