Posted by: Birkhe_Maila January 17, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
शुभप्रभात्! यो बिर्खे माईलाको! यिनी नेपे दाई ५-७ भाग बिरा'र चौतारिमा कुरो लेख्छन् तर मजाओ लेख्छन गाँठे! हे हे हे सान्नानि जे हुनु हुनामि हुनु छ तिम्रो बिहे मै जाँदा हुने रहेछ फेरि! कहिले पेन्सिल हिल, कहिले आइसकृम काण्ड! अनि गिफ्ट चाहिँ बिर्सेछन हे हे हे:)
Read Full Discussion Thread for this article